Wikispecies:Distinguished author-NE
This page contains "Distinguished author" in Nepali Wikispecies.
यो पृष्ठमा यो महिनाको प्रतिष्ठित लेखकको संकलन छ।
Distinguished authorsEdit
2015 |
डिसेम्बर:
एक प्रसिद्ध प्राणीशास्त्र-बैज्ञानिक र राजनीतिज्ञ। वि लिस्बनमा म्यूजियम अफ न्याचुरल हिस्ट्री(प्राकृतिक इतिहासको संग्राहलय)मा संग्राहाध्यक्ष थिए। |
2016 |
जनवारी: ग्रेगर जोन मेन्डल ग्रेगर जोन मेन्डल एक जर्मन भाषी अस्ट्रियाई अगस्टेनियन पादरी एवं वैज्ञानिक थिए। उनलाई आनुवांशिकताको जनक भनिन्छ। उनले केराउ वा मटरको दानाहरूमा प्रयोग गरेर आनुवांशिकीको नियम निर्धारित गरेका थिए। उनको कार्यहरूको महत्ता बीसऔं शताब्दी सम्म पनि उपेक्षित गरियो। ति नियमहरूको पुनर्खोजले उनको महत्व बढायो। |