Template:Species-2016-01-NE
यो महिनाको प्रजाति
editएक एकसिंगे गैंडा
editजनवारको केहि जानकारिहरु:
टाउको र सरिरको लम्बाई: ३६८–३८० सेमी
ओजन: २२००केजी भाले र १६००केजी पोथी
वासस्थान: भारत, नेपाल र अफ्रिकाको घाँसे मैदानमा।
आहार: घाँस, हरियो पात र परालहरु
संख्या: १८७०-१८९५ लगभग।
संरक्षण स्थिति: गम्भीर खतरा (आईयूसीएन रातो लिस्टमा)।
एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।
See also: पछिल्ला महिनाहरुका प्रजाति