Template:Species-2015-12-NE
यो महिनाको प्रजाति
editसामाजिक चरा
editचराको केहि जानकारिहरु:
टाउको र सरिरको लम्बाई: २७-३० सेमी
पखेटा: ७०-७६ सेमी
ओजन: १५०-२६० ग्राम
वासस्थान: प्रजनन मैदानी क्षेत्रमा, प्रजनन नहुने मौसममा छोटे घासे मैदान र मरुभूमिमा।
विस्तार: उत्तरी र मध्य कजाकिस्तान रर दक्षिण-मध्य रूसमा वंश विस्तार
आहार: मुख्यतः किराको भोजन
उत्तरजीवी संख्या: ११,००० लगभग।
संरक्षण स्थिति: गम्भीर खतरा (आईयूसीएन ३.१)।
सर्वप्रथम वर्णन: १७७१मा जर्मन जीव-विज्ञानीक र वनस्पति-शास्त्री पीटर साइमन पलस द्वारा चारदृउस ग्रेगरिउसको रूपमा।
See also: पछिल्ला महिनाहरुका प्रजाति