Wikispecies:Species of the month-NE

This page contains Species of the month in nepali wikipedia.

यो पृष्ठमा यो महिनाको प्रजातिहरुको संकलन छ।

२०१५ edit

नोभेम्बर edit

सामाजिक चरा edit

Vanellus gregarius

वेनेल्लुस ग्रेगारिउस

चराको केहि जानकारिहरु:

टाउको र सरिरको लम्बाई: २७-३० सेमी

पखेटा: ७०-७६ सेमी

ओजन: १५०-२६० ग्राम

वासस्थान: प्रजनन मैदानी क्षेत्रमा, प्रजनन नहुने मौसममा छोटे घासे मैदान र मरुभूमिमा।

विस्तार: उत्तरी र मध्य कजाकिस्तान रर दक्षिण-मध्य रूसमा वंश विस्तार

आहार: मुख्यतः किराको भोजन

उत्तरजीवी संख्या: ११,००० लगभग।

संरक्षण स्थिति: गम्भीर खतरा (आईयूसीएन ३.१)।

सर्वप्रथम वर्णन: १७७१मा जर्मन जीव-विज्ञानीक र वनस्पति-शास्त्री पीटर साइमन पलस द्वारा चारदृउस ग्रेगरिउसको रूपमा।

डिसेम्बर edit

एक एकसिंगे गैंडा edit

एक एकसिंगे गैंडा

राइनोसोरस युनिकोर्निस

जनवारको केहि जानकारिहरु:

टाउको र सरिरको लम्बाई: ३६८–३८० सेमी

ओजन: २२००केजी भाले र १६००केजी पोथी

वासस्थान: भारत, नेपाल र अफ्रिकाको घाँसे मैदानमा।

आहार: घाँस, हरियो पात र परालहरु

संख्या: १८७०-१८९५ लगभग।

संरक्षण स्थिति: गम्भीर खतरा (आईयूसीएन रातो लिस्टमा)।

एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

See also: पछिल्ला महिनाहरुका प्रजाति