जोस विसेन्ट बारबोसा दू बोकाज
एक प्रसिद्ध प्राणीशास्त्र-बैज्ञानिक र राजनीतिज्ञ। वि लिस्बनमा म्यूजियम अफ न्याचुरल हिस्ट्री(प्राकृतिक इतिहासको संग्राहलय)मा संग्राहाध्यक्ष थिए।